Education Tour Parent's Meeting

25 Oct, 2024

 

आदरणीय अभिभावक । अभिवादन। आगामी दक्षिण कोरिया भ्रमणको सन्दर्भमा बैठकमा उपस्थितिको लागि अनुरोध गर्दछौं। आइतवार दिउँसो १:१५ बजे विद्यालय आउनुहोस्। हामीले धेरै विषयमा छलफल गर्नुपर्छ । अब हामीले यात्राको तयारी गर्नुपर्छ ।