Dashain Wishes

20 Oct, 2020

मौलाई रहोस जीन्दगी, दशैँको जमारसरी। फुली रहोस ओठमा हासो, तिहारको मखमली सरी। चम्किरहोस भाग्य हिमालको हिउ सरी।फैलिरहोस कृतिमय, सिङ्गो जगतै भरी। बडा दशैँ, दिपावली र छठको शुभकामना !

2072 Bijaya Dashami Nepali Dashain

लेखनाथ मेमाेरीयल स्कुल परिवार